दफा
संक्षिप्त नाम र प्रारम्भ
(१) यस ऐनको नाम “दूर संचार ऐन, २०५३” रहेकोछ ।
(२) यो ऐन नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको मितिदेखि प्रारम्भ हुनेछ ।